Enquiry

+977-099-520729

info@fwu.edu.np

Notice Detail

स्नातक र स्नातकोत्तर तह प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना सम्बन्धी परिमार्जित सूूचना , प्रकाशित मिति २०७९।०७।१८

  • By / Super Admin
  • Nov 4, 2022
  • Notice for: All
सुुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि र कानुुन संकायअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९÷८० का लागि नयाँ विद्यार्थी भर्नाको लागि सञ्चालन हुने प्रवेश परीक्षाको कार्यक्रम निम्नानुसार परिमार्जनगरिएकोव्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ ।