सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीको विदेश अध्ययनको NOC सेवा डिजिटल प्रणालीमार्फत गर्ने सम्बन्धी द्विपक्षीय समझदारी–पत्रमा शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच हस्ताक्षर भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीको ...