Enquiry

+977-099-520729

info@fwu.edu.np

News Detail

  • By / Super Admin
  • Dec 23, 2025

सुदूरपश्चिम विश्वविद्यालयले Swisscontact को सहकार्यमा Post Graduate Diploma in Technology (PGDip Tech) कार्यक्रम सञ्चालन गर्ने

नेपालकालागि Switzerland Embassy कामहामहिम राजदुत Dr.Danielle Meuwly को गरिमामयउपस्थिमा स्वीच एम्बेसी एकान्तकुना ललितपुरमा Swisscontact/QualiTY– युवाका लागि प्राविधिक तथाव्यावसायिक शिक्षा र तालिम (Technical and VocationalEducation and Training for Youth – QualiTY) परियोजना र सुदूरपश्चिम विश्वविद्यालयबीच प्राविधिक तथाव्यावसायिक शिक्षा तथा प्रशिक्षक विकासका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा Swisscontact नेपालकाकन्ट्री डाइरेक्टर श्री संजय कार्की र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।

Swisscontactनेपालको आर्थिक सहयोगमा सुदूरपश्चिमविश्वविद्यालयलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा प्राविधिकप्रशिक्षक तालिम संस्था (CTEVT/TITI) द्वारा निर्धारण गरिएका न्यूनतम दक्षता मापदण्डअनुसारविकास गरिएका प्रशिक्षक तालिमसम्बन्धी विद्यमान पाठ्यक्रमहरूलाई परिमार्जन तथाअद्यावधिक गरी प्राविधिक PGDip Tech शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ । 

यससहकार्यले प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्नुकासाथै प्रशिक्षकहरूको शैक्षिक र पेशागत क्षमता विकास प्रशिक्षकहरूको विद्यमानदक्षतालाई औपचारिक रूपमा मान्यता दिने, नयाँ दक्षतासहितका समकक्ष तालिम पाठ्यक्रमहरू विकासगर्ने, आवश्यक ब्रिज कोर्सहरू सञ्चालन गर्ने तथा उपयुक्त