Enquiry

+977-099-520729

info@fwu.edu.np

News Detail

  • By / Super Admin
  • Aug 1, 2025

सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर, कञ्चनपुर र भाषा आयोग बिचको समझदारी पत्र

यस समझदारी पत्रमा सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्र (यस पछि विश्वविद्यालय भनि उल्लेख गरिएको )  र भाषा आयोग (यस पछि आयोग भनी उल्ल्लेख गरिएको)  बिच भाषाको अध्ययन अनुसन्धान, संस्कृतिको अध्ययन अनुसन्धान, मातृभाषामा शिक्षा तथा दुवै पक्षलाई आपसी लाभ पुर्याउने अन्य सम्बन्धित क्रियाकलापहरुमा सहकार्य गर्नका लागि देहाय बमोजिमका उद्देश्य, दायरा, जिम्मेवारी र समझदारीका शर्तहरु उल्लेख गरिएको छ ।