Enquiry

+977-099-520729

info@fwu.edu.np

Notice Detail

हार्दिक समबेदना

  • By / Super Admin
  • Mar 16, 2023
  • Notice for: All

सुदूरपश्चिमविश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस धनगढीमा‌ कार्यरत उपप्राध्यापक खड्ग पछेरासरको असामयिक निधन भएको खबरले स्तब्ध भएका छौ  । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ |