Enquiry

+977-099-520729

info@fwu.edu.np

Event Detail

महाकाली तट क्षेत्र तथा हरिहर घाट विकास सम्बन्धी एक दिने गोष्ठी

  • All (Event for)
  • Jan 10, 2023 (Start Date)
  • Jan 10, 2023 (End Date)
  • University Central Hall, Suklaphanta Hall

Note :

महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम काली माताको नामबाट रहन गएकोले यसको धार्मिक महत्त्व पनि रहेको छ । लिम्पियाधुरा लिपुलेक दराका निकट भारत, नेपाल र तिब्बतको सीमामा स्थित छ । यस नदीको उपल्लो क्षेत्रमा नेपाल र भारतको सीमा छ । महाकाली  नदीमा जौल्जिबी स्थानमा गोरी नदी पनि मिल्दछ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । बहराइच जिल्लाहरूमा पुगेपछि सरयु र त्यसपछि गंगा नदीमा मिल्न जान्छ। पञ्चेश्वर आसपासको भारतीय क्षेत्रलाई ’काली कुमाँऊ’ पनि भनिन्छ । महाकाली नदी गगां नदी प्रणालीको एक भाग हो ।